आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भर्खरै झापामा अर्का कोरोना संक्रमित पुष्टि भएपछि पुग्यो ५२ संख्या

भर्खरै झापामा अर्का कोरोना संक्रमित पुष्टि भएपछि पुग्यो ५२ संख्या

  • आइतवार, बैशाख १४ २०७७

  • 4.8K
    SHARES

  • काठमाडौं – झापा जिल्लामा आईतबार साँझ थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिने व्यक्तिको संख्या ५२ पुगेको छ । संक्रमितमध्ये १६ जना भने उपचारपछि निको भएका छन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा हालसम्म ५१ हजार ३ सय ६७ जनाको नमूना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ९६ जनाको नमूना परीक्षण गरिएको छ । जसमध्ये आईतबार मात्र ३ जना नयाँ संक्रमित थपिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख १४ २०७७०२:२३:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend