आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट शासनमा लकडाउनमै अपराध ! युवतीमाथि सामूहिक बलात्कार

कम्युनिस्ट शासनमा लकडाउनमै अपराध ! युवतीमाथि सामूहिक बलात्कार

  • शुक्रवार, बैशाख १२ २०७७

  • 4.5K
    SHARES

  • विराटनगर – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कमजोर शासनका कारण लकडाउनका बेला अपराधको बलात्कारको घटना भएको छ । मोरङ जिल्लामा प्रेमीको संलग्नतामा युवतीमाथि सामूहिक बलात्कार भएको पाइएको छ । जिल्लामा किशोरीलाई उनकै प्रेमीले बोलाएर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले घटनामा संलग्न समूहका ४ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । घटनामा संलग्न भएका २ जना भने फरार रहेका डीएसपी मानबहादुर राईले बताएका छन् । पक्राउ पर्नेहरूमा बुढीगंगा गाउँपालिका–६ का २१ वर्षीय टंके भनिने कुमार राई, १९ वर्षीय सन्देश लिम्बू र २ जना १६ वर्षमुनिका युवा रहेका छन् । डीएसपी राईका अनुसार बैशाख १० गते किशोरीमाथि जबरजस्ती करणी भएको देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका क्रममा सोही समूहले गत माघ १५ गते पनि बलात्कार गरेको खुलासा भएको छ । प्रहरीका अनुसार दोस्रो पटक बलात्कार भएपछि घटना प्रहरीसम्म पुगेको छ । किशोरीमाथि पहिलो पटक गत माघ १५ गते बलात्कार भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १२ २०७७०४:४७:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend