आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एम्बुलेन्ससम्बन्धी गलत समाचारले मेरो प्रतिष्ठामा आँच पुग्योः युवराज बास्कोटा

एम्बुलेन्ससम्बन्धी गलत समाचारले मेरो प्रतिष्ठामा आँच पुग्योः युवराज बास्कोटा

  • आइतवार, बैशाख ७ २०७७

  • 5.6K
    SHARES

  • काठमाडौं - युवराज बास्कोटाले एम्बुलेन्सको विषयमा आफ्नो नाम जोडिएर आएको समाचारप्रति आपत्ति जनाउँदै खण्डन गरेका छन् । मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ का बास्कोटाले ईन्द्र–कमल बास्कोटा प्रतिस्ठानको मातहत रहेको एम्बुलेन्सको विषयमा अनर्गल समाचार लेखेको भन्दै आपत्ति जनाएका हुन् । उनले समाचारमा आफूमाथि लगाइएको आक्षेपमा कुनै सत्यता नरहेको जनाएका छन् । उनले एम्बुलेन्स बेचेर वा भाडामा लगाएर खानुपर्ने अवस्था अझै नआएको भन्दै आक्रोश पोखेका छन् । समाजसेवी बास्कोटाले आफ्नो विषयमा मिडिया डबली डट कममा आएको समाचारमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेका छन् । उनले समाचारका कारण आफ्ना सामाजिक मानमर्दन र प्रतिष्ठा आँच आएको जनाएका छन् ।    

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख ७ २०७७०३:५१:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend