आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्टका कर्तुतविरुद्ध एकजुट भयो कांग्रेस, सभापतिले दिए दनक !

कम्युनिस्टका कर्तुतविरुद्ध एकजुट भयो कांग्रेस, सभापतिले दिए दनक !

  • शनिवार, चैत्र २९ २०७६

  • 6.2K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसबाट निर्वाचित सिन्धुलीको दुधौली नगरपालिका–१ का वडाध्यक्ष गोविन्दप्रसाद पहाडीविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता कार्यकर्ताले गरेको षड्यन्त्रपूर्ण कर्तुतलाई परास्त गर्न पार्टी एकजुट भएको छ । कांग्रेस पार्टी दुधौली नगर कार्यसमितिका सभापति कुमार बस्नेतले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै षड्यन्त्रपूर्ण हर्कत नगर्न नेकपालाई चेतावनी दिएका छन् । कांग्रेस पार्टीबाट निर्वाचित वडाध्यक्ष र जनप्रतिनिधिलाई बाइपास गरी कम्युनिस्ट मेयरले वडामा कार्यकर्ता परिचालन गरेकोप्रति आपत्ति जनाउँदै कांग्रेसले यस्ता गैरराजनीतिक हर्कत नदेखाउन चेतावनी दिएको छ । ‘नेपाली कांग्रेस पार्टी शान्ति प्रिय पार्टी भएको हुँदा कहिल्यै द्वन्द्व निम्त्याउन चाहँदैन र द्वन्द्वको अन्त्य गर्न चाहन्छ । साथै कतिपय सन्र्दभमा द्वन्द्वका भाषाहरू अभिव्यक्त भएकोप्रति पनि नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ । यस्तो छ विज्ञप्ति –

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र २९ २०७६०२:४४:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend