शुक्रवार, चैत्र २८ २०७६
चाइनिज सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा एक महिलाले भनेकी छन्, ‘शपिङ मलको इन्चार्जले हाम्रो स्टोरको भाडा घटाउनुपर्छ ।’ ९९ प्रतिशत साना व्यापारीहरूले वुहान लकडाउन भएदेखि नै कुनै व्यापार गर्न पाएका छैनन् ।
आन्दोलन गर्दै अर्का व्यापारीले सरकारले बिहीबार गरेको प्रदर्शन चुपचाप हेरिरहेको बताए । ‘त्यही भएर हामी आज पनि यहाँ जम्मा भएका छौं,’ उनले भनेका छन् । मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।