आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रभु साहले गरे कोरोनाविरुद्ध लड्ने सामग्रीको वितरण

प्रभु साहले गरे कोरोनाविरुद्ध लड्ने सामग्रीको वितरण

  • शुक्रवार, चैत्र २८ २०७६

  • 3.5K
    SHARES

  • काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ अध्यक्ष एवं सांसद प्रभु साहले रौतहट–३ मा पर्ने ६ वटा स्थानीय तहमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोरोना भाइरसविरुद्धको लडाइँमा ऐक्यबद्धता र साथको जति जरुरी रहेको भन्दै मौलापुर, कटहरीया, गुजरा, देवाही गोनाही, गरुडा र फतुवाबिजयपुरमा अत्यावश्यक मेडिकल सामग्रीहरू उपलब्ध गराएका हुन् । साहले १००० थान सर्जिकल मास्क, ५० थान मास्क, १००० थान ग्लब्स, २ सेट पीपीई र स्यानिटाइजर ५/५ लिटर लगायत स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । स्वास्थ्य सामाग्री अभावको बीच स्थानीय तहलाई काम गर्न थोरै भएपनि सहजता हुने विश्वास उनले व्यक्त गरेका छन् । साथै आफ्नो स्थानबाट गर्न सकिने सहयोगका लागि अग्रसर हुन सबैमा आह्वान पनि गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र २८ २०७६०४:५७:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend