बुधवार, चैत्र २६ २०७६
‘मलाई ओखलढुंगाका मेरा भगवान समान जनतासँग भेट गर्न असाध्यै मन भएकाले यो विषम परिस्थितिमा पनि भेट्न आएँ,’ युवा नेता खतिवडाले स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै भने, ‘संसारमा हामीले मान्छे मार्न ठूलो–ठूलो हतियारहरू बनायौं तर रोगसँग लड्नलाई केही बनाएको रहेनछौं । यो रोगसँग लड्न हामी आफैं सचेत हुनुपर्ने भएकाले आफैं सचेत हुनुपर्छ ।’
स्वास्थ सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस ओखलढुंगा जिल्ला पार्टी सभापति प्रदिपकुमार सुनुवारले कोरोना रोगको हालसम्म कुनै औषधि नभएकाले आफैंले आफ्नो ख्याल गर्न अनुरोध गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।