आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाले अमेरिकामा ५ नेपालीको मृत्यु

कोरोनाले अमेरिकामा ५ नेपालीको मृत्यु

  • आइतवार, चैत्र २३ २०७६

  • 4.7K
    SHARES

  • न्युयोर्क – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले अमेरिकाको न्युयोर्कमा रहेका ४ जना नेपालीको शनिबार एकैदिन मृत्यु भएको छ । यसअघि ५० वर्षीय अनिल लिम्बूको निधन भएको  थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुने नेपालीको संख्या ५ पुगेको छ । शनिवार थप ४ जनाको निधन भएको छ । यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु छन् । मृतक सबै न्युयोर्क शहरमा बस्दै आएका थिए । निधन भएका परिवार र स्थानीय संघसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्य सभाका विधायक ह्यारी भण्डारीले दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र २३ २०७६०३:४१:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend