आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसी वडाध्यक्षले गरे गाउँपालिकालाई १ लाख बढी आर्थिक सहयोग

कांग्रेसी वडाध्यक्षले गरे गाउँपालिकालाई १ लाख बढी आर्थिक सहयोग

  • शनिवार, चैत्र २२ २०७६

  • 4.0K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसबाट निर्वाचित ललितपुर जिल्लाको बागमती गाउँपालिका प्रवक्ता तथा वडाध्यक्ष विष्णु तिमल्सिनाले गाउँपालिकालाई आर्थिक सहयोग गरेका छन् । बागमती गाउँपालिका विपत व्यवस्थापन समितिलाई आफ्नो व्यक्तिगत तवरबाट १ लाख १ हजार १ रुपैयाँ गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनलाई चेक हस्तान्तरण गरेका छन् । तिमल्सिना सामाजिक कार्यमा निकै सक्रिय भएको कारण पनि स्थानीय निर्वाचनमा अत्याधिक मतले वडाध्यक्षमा निर्वाचित भएका थिए । तिमल्सिनाले बागमती गाउँपालिकाका दुखी–गरीब जनतालाई सधै सहयोग गर्दै आइरहेका बागमती गाउँपालिका प्रेस सल्लाहकार दिपक घिमिरे ‘समीर’ले बताए । तिमल्सिना नेपाली कांग्रेस बागमती गाउँपालिका अध्यक्ष समेत हुन् । उनी नेपाली कांग्रेस युवा नेता तथा खेलकुद विभाग सदस्य सचिव मीनकृष्ण महर्जन निकट मानिन्छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र २२ २०७६०३:२६:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend