आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बामदेवलाई हराएका गौतमले गरे कमाल, पार्टी कार्यालयलाई बनाए १० बेडको क्वारेन्टाइन

बामदेवलाई हराएका गौतमले गरे कमाल, पार्टी कार्यालयलाई बनाए १० बेडको क्वारेन्टाइन

  • सोमवार, चैत्र १७ २०७६

  • 8.3K
    SHARES

  • बर्दिया– नेपाली कांग्रेस बर्दियाका सभापति तथा बर्दिया–१ मा बामदेव गौतमलाई हराएका सांसद सञ्जय गौतमले गुलरियास्थित पार्टी कार्यालयलाई १० वेड को क्वारेन्टाइन बनाएका छन्।

    उनले क्वारेन्टाइन निर्माण प्रमुख जिल्ला अधिकारी र स्थानीय जन प्रतीनिधिलाई हस्तान्तरण गरेका छन्। उनले कोरोना भाइरसका आशंका भएकाहरुलाई सहज होस् भनेर क्वारेन्टाइन निर्माण गरिएको बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र १७ २०७६११:२१:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend