आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दार्जिलिङमा समेत देखियो कोरोना

दार्जिलिङमा समेत देखियो कोरोना

  • आइतवार, चैत्र १६ २०७६

  • 5.1K
    SHARES

  • काठमाडौं- भारतको दार्जिलिङमा पनि कोरोना भाइरस देखिएको छ। दार्जिलिङमा कोराना संक्रमित व्यक्ति फेला परेका छन्। यहाँका लागि यो पहिलो घटना हो।

    दार्जिलिङको कालेबुङ जिल्ला निवासी ४५ वर्षीय महिलालाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो। कोरोना भाइरसको लक्षण देखिएपछि ती महिलालाई उत्तर बंगाल मेडिकल कलेज तथा अस्पताल (नर्थ बंगाल मेडिकल कलेज एन्ड हस्पिटल) भर्ना गरिएको थियो।

    उनको नमुना परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको जानकारी अस्पतालले शनिबार दिएको हो। अस्पताल सूत्रका अनुसार संक्रमित ती महिला केही दिनअघि चेन्नइबाट फर्केकी थिइन्। हाल उनको उपचार त्यही अस्पतालमा भइरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र १६ २०७६०६:१३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend