आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

लकडाउन भर इटहरी कांग्रेसले विपन्नलाई खाना खुवाउने, चौतर्फी प्रशंसा

लकडाउन भर इटहरी कांग्रेसले विपन्नलाई खाना खुवाउने, चौतर्फी प्रशंसा

  • शुक्रवार, चैत्र १४ २०७६

  • 7.2K
    SHARES

  • इटहरी– इटहरी कांग्रेसले लकडाउनमा विपन्नलाई खान खुवाउने भएको छ। त्यसका लागि अति विपन्न परिवारलाई खाद्यन्न बाँड्ने तयारी भएको छ। दैनिक ज्यालादारी र मजदुरहरुलाई समस्या हुने भएको भन्दै कांग्रेस इटहरीले चामल दिने भएको हो।

    नेपाली काग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले ५ सदस्यीय लगत रिर्पोट समिति समेत बनाएका छन्। विपन्न परिवारलाई चामल बाढ्ने पौडेलले बताए ।

    हामी विपन्नको घर घरमा चामल पुराउने छौ सभापति पौडेलले भने । समितिमा सहसभापति कोवित कार्की,मिलन त्रिताल,सुमित थापा,विक्रम घिमिरे,देवराज थापालाई जिम्मेवारी दिएको छ । अहिले काग्रेसका २० वटै वटा वडाअध्यक्ष मार्फत विपन्न परिवारको तथ्याक संकलन थालिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १४ २०७६०५:०१:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend