आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आज हावाहुरीसहित वर्षा र हिमपात हुने पूर्वानुमान

आज हावाहुरीसहित वर्षा र हिमपात हुने पूर्वानुमान

  • शुक्रवार, चैत्र १४ २०७६

  • 4.4K
    SHARES

  • काठमाडौं – आज शुक्रवार देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी र हिमपात हुने पूर्वानुमान गरिएको छ । पश्चिमी निम्न चापीय प्रणालीको असरले शुक्रवार देशका केही ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने तथा हिमाली क्षेत्रको केही ठाउँमा हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताएका छन् । उनका अनुसार मध्य र पूर्वको तुलनामा पश्चिम क्षेत्रमा धेरै पानी पर्नेछ तर पश्चिमी निम्न चापीय प्रणाली मध्य हुँदै पूर्वमा सर्ने भएकाले दिउँसोपछि काठमाडौंसहित मध्य क्षेत्रको मौसम पनि बदली भइ चट्याङ र हावाहुरीसहित पानी पर्ने उनले जनाएका छन् । शुक्रवार बेलुकीसम्ममा पूर्वका केही ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिए । यो प्रणाली पूर्व हुँदै नेपालबाट बाहिरिने भएकाले शनिवारदेखि भने मौसममा सुधार हुँदै जाने मौसमविद् प्रधानाङ्गको अनुमान रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र १४ २०७६०१:४७:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend