आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

साँझपख भूकम्पको धक्का, सर्वसाधारण त्रसित

साँझपख भूकम्पको धक्का, सर्वसाधारण त्रसित

  • बुधवार, चैत्र १२ २०७६

  • 2.9K
    SHARES

  • काठमाडौं – बुधबार साँझपख धादिङमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बुधबार साँझ साढे ६ बजे धादिङको मार्पाक केन्द्रबिन्दु बनाएर भूकम्प गएको पुष्टि गरेको छ । केन्द्रका अनुसार भूकम्प ४ म्याग्निच्यूडको रहेको थियो । भूकम्पको धक्का थाहा पाएपछि स्थानीय वासिन्दा त्रसित भएर घरबाट बाहिर निस्किएका छन् । केही दिनअघि पोखरामा भूकम्पको धक्का महसुस भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र १२ २०७६०२:२२:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend