आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना कहरकै बेला गयो शक्तिशाली भुकम्प, कति भयो क्षेती?

कोरोना कहरकै बेला गयो शक्तिशाली भुकम्प, कति भयो क्षेती?

  • बुधवार, चैत्र १२ २०७६

  • 7.6K
    SHARES

  • काठमाडौं–रूसमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकाको जिओलजिकल सर्भेका अनुसार, ७.५ म्याग्निच्युडको भूकम्प गएको हो।

    बुधबार रूसको सुदूरपूर्वि कुरिल टापुनजिकै भूकम्प गएको हो। यसको गहिराइ ५९ किलोमिटर रहेको जनाएको छ। यो जापानको साप्पोरो शहरबाट एक हजार चार सय किलोमिटर टाढा रहेको छ।

    स्थानीय समय अनुसार, अपराह्न २ः४० बजे भूकम्प गएको हो। भूकम्प जाँदा ठूलो झड्का दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्

    रूसमा भूकम्पले गरेको क्षतिको विवरण आएको छैन। शक्तिशाली भूकम्प भएकाले थुप्रै क्षति हुनसक्ने अनुमान गरिएका छ।

    भूकम्प गएसँग सुनामी आउने चेतावनी दिइएको छ। प्यासिफिक सुनामी वार्निन सेन्टरले एक हजार किलोमिटर प्रतिघन्टाका दरले सुनामी आउन सक्ने चेतावनी दिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र १२ २०७६०५:२४:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend