आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यशुले कोरोना सखाप पार्ने भन्दै अफवाह फैलाउने पास्टर पक्राउ

यशुले कोरोना सखाप पार्ने भन्दै अफवाह फैलाउने पास्टर पक्राउ

  • मंगलवार, चैत्र ११ २०७६

  • 4.2K
    SHARES

  • काठमाडौं– शूले कोरोनाभाइरसका बिरामीलाई निको पार्ने भन्दै भ्रम फैलाउने पास्टर पोखराबाट पक्राउ परेका छन्।

    सोमबार राति पोखराको पावर हाउसबाट पास्टर केशवराज आचार्य पक्राउ परेका हुन्। उनलाई पक्राउ गरी कास्की जिल्ला अदालतमा म्याद थप्न लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    उनले मान्छेहरूलाई भेला पारी 'यशूले कोरोनाभाइरस निको पार्नेु, परमेश्वरको कृपा चाइनामाथि छु,' लगायतका भ्रम फैलाएको आरोपमा पक्राउ परेका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र ११ २०७६०७:२०:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend