मंगलवार, चैत्र ११ २०७६
कञ्चनपुर– नेपाली कांग्रेसका नेता हेमराज ओझाले नोभेल कोरोना भाइरसको संक्रमणको जोखिम बढिरहेका बेला मास्क वितरण गरेका छन् ।
नेपाली कांग्रेसका कञ्चनपुर महासमिति सदस्या हेमराज ओझाले कृष्णपुर नगरपालिकाका विभिन्न वडामा सोमबार दिउँसो मास्क वितरण गरेका हुन् । उनले मास्कसँगै कोरोना भाइरसबाट बच्ने सचेतनासम्बन्धी पर्चाहरुसमेत वितरण गरिएको थियो ।
उनले साबुन पानीले हात धुने तरिकाहरु सिकाउनुका साथै सार्वजनिक स्थलमा पानीको व्यवस्थापन गर्न बाल्टीसमेत उपलब्ध गराएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।