आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गगन थापाको गर्जन : सांसदको एक महिनाको तलब कोरोना कोषमा दिऊँ

गगन थापाको गर्जन : सांसदको एक महिनाको तलब कोरोना कोषमा दिऊँ

  • सोमवार, चैत्र १० २०७६

  • 8.8K
    SHARES

  • काठमाडौं–प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युबा नेता तथा सांसद गगन थापाले सांसदहरुको एक महिनाको तलब कोरोना कोषमा राख्न प्रस्ताव गरेका छन्। सरकारले स्थापना गरेको कोरोना कोषमा सहयोग जुटाउन उनले यस्तो आग्रह गरेका हुन्। सोमबार ट्वीट गर्दै उनले भनेका छन्, ‘सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गरौं। जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।’ नागरिकलाई पनि सरकारले आश्वस्त तुल्याउनुपर्ने थापाको भनाइ छ। ‘सरकारले पनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्न दिने छैन भनेर आश्वस्त पारोस्,’ उनले लेखेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र १० २०७६०५:३०:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend