आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दुःखद खबर : मर्स्याङ्दीमा बस खस्दा ३ जनाको मृत्यु

दुःखद खबर : मर्स्याङ्दीमा बस खस्दा ३ जनाको मृत्यु

  • आइतवार, चैत्र ९ २०७६

  • 3.7K
    SHARES

  • काठमाडौं – पोखराबाट नेपालगञ्ज जाँदै गरेको बस आईतबार पृथ्वी राजमार्गको आँबुखैरेनीको ऐनापहराबाट मस्र्याङ्दीमा खस्दा ३ जनाको मृत्यु भएको छ । ना५ख ४२९४ नम्बरको बस आईतबार साँझ साढे ६ बजे सडकबाट करीब १ सय मिटर तल खसेको ट्राफिक प्रहरी चौकी आँबुखैरेनीका प्रमुख रामकृष्ण गौलीले बताएका छन् । गौलीका अनुसार दुर्घटनामा मृत्यु भएका ३ जनाको शव भेटिएको छ । मृतकको सनाखत हुन नसकेको उनले बताए । दुर्घटनामा परेका यात्रुको उद्धार कार्य जारी रहेको र घाइते १२ जनाको उद्धार भएको प्रमुख गौलीले बताए । बसमा सवार धेरै यात्रु घाइते भएका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र ९ २०७६०१:३२:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend