आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बलात्कारको आरोपमा वडासदस्य पक्राउ

बलात्कारको आरोपमा वडासदस्य पक्राउ

  • आइतवार, चैत्र ९ २०७६

  • 3.5K
    SHARES

  • काठमाडौं– जबरजस्ती करणी अभियोगमा एक जनप्रतिनिधी प्रक्राउ परेका छन्। बाजुराको त्रिवेणी नगरपालिका २ का वडासदस्य ३७ वर्षीय लालबहादुर बुढा जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका हुन्।

    बुढालाई २९ फागुनदेखि नै हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। २२ फागुनमा उनले वडावासी समेत रहेकी महिलालाई जबर्जस्ती करणी गरेका प्रहरीले जनाएको छ। ती महिलाले घटना भएको सात दिनपछि प्रहरीमा उजुरी दिएकी थिइन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र ९ २०७६०३:२८:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend