आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेविसंघले यसरी सम्झियो स्व. गिरिजाबाबुलाई

नेविसंघले यसरी सम्झियो स्व. गिरिजाबाबुलाई

  • शुक्रवार, चैत्र ७ २०७६

  • 3.9K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १० औं स्मृति दिवसमा गिरिजाबाबुलाई सम्झिएको छ । यसैदिन नेविसंघले विश्वभर कोरोनाबाट मृत्यु भएकाहरूको आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन समेत गरेको छ । शुक्रवार साँझ नेविसंघ केन्द्रीय समितिले माइतीघर मण्डलामा दिप प्रज्वलन गरेको छ । संघका महामन्त्री दिपक भट्टराईले सरकारको निर्देशन अनुसार नै आफूहरू २४ जना मात्र उपस्थित भएर दीप प्रज्वलन गरेको जानकारी दिए । ‘पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसमा उहाँको सम्झना र विश्वभर कोरोनाका कारण मृत्यु भएकाहरूको आत्मशान्तिको कामना गर्दै दिप प्रज्वलन गरेका हौं,’ महामन्त्री भट्टराईले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र ७ २०७६०५:१६:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend