शुक्रवार, चैत्र ७ २०७६
प्रधानमन्त्री ओलीको सम्बोधन अनुसार आईतबारदेखि चैत २१ गतेसम्म माथि उल्लेखित बाहेकका सबै सेवा देशभर बन्द हुनेछन् । राजपत्रमा प्रकाशित अत्यावश्यक सेवा भने सञ्चालनमै रहने भएका छन् । मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।