आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चैत १० गतेदेखि नेपालभर लामोदूरीका यात्रुबस बन्द हुने ओलीको घोषणा

चैत १० गतेदेखि नेपालभर लामोदूरीका यात्रुबस बन्द हुने ओलीको घोषणा

  • शुक्रवार, चैत्र ७ २०७६

  • 8.1K
    SHARES

  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत १० गतेदेखि लामोदूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । सरकारी टेलिभिजन नेपाल टेलिभिजनमार्फत देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट बच्न लामोदूरीका बस सञ्चालनमा रोक लगाएका हुन् । ओलीले सम्बोधनमा चैत ९ गतेदेखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेका छन् भने सीमा नाकाबाट आवागमनबाट संक्रमणबाट अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र ७ २०७६१२:३३:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend