आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शितल गुरुङ र शान्तिश्री परियारको आवाजमा 'ढाट्यो जिन्दगीले...' रिलिज

शितल गुरुङ र शान्तिश्री परियारको आवाजमा 'ढाट्यो जिन्दगीले...' रिलिज

  • बुधवार, चैत्र ५ २०७६

  • 7.4K
    SHARES

  • काठमाडौँ- लोक दोहोरी गायक एवम इमेज लोक कलाकार सिजन २ मा पब्लिक च्वाईस अवार्ड विजेता गर्न सफल शितल गुरुङको आज मात्र लोकदोहोरी गीत  'ढाट्यो जिन्दगीले...'सार्वजनिक भएको छ। गायक गुरुङलाई गायिका शान्तिश्री परियारले आवाजमा साथ् दिएकी छिन् । सर्जक रमेश परियारको लय, शब्दमा तयार गरिएको गीत बजारमा आएको केहि समयमा नै चर्चा बटुल्न सफल भएको छ । गीत निकै उत्कृष्ट रहेको छ भने गीतका प्रत्येक शब्द निकै मार्मिक र मन छुने छन् । भिडियोलाई निर्देशक कपिल लामाले निर्देशन गरेका हुन् । भिडियोमा माया पिरती रोगकै कारण छुटेको देखाइएको छ । भिडियोमा मोडल सारिका केसी र किरण मगरको दमदार अभिनय देख्न सकिन्छ । सुरेश श्रेष्ठको छायाकंन रहेको भिडियोको सम्पादन मनोज कार्किले गरेका हुन । उक्त भिडियोको बजार व्यवस्थापन शुभारम्भ डिजिटलले गरेको हो । https://www.youtube.com/watch?v=WT9xp-DeFyU

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र ५ २०७६०८:३२:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend