सोमवार, चैत्र ३ २०७६
काठमाडौं–कैलाली र कञ्चनपुरमा बसोवास गर्ने राना थारु समुदायको ‘खखडेहरा’ पर्वका लागि सुदूरपश्चिम सरकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सुचनामा कैलाली र कञ्चनपुरमा राना थारु समुदायको खखडेहरा पर्वका लागि चैत ४ गते भोलिका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो। राना थारु समुदायको होली पछिको खखडेहरा पर्व महत्वपूर्ण रहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।