आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

१०३ वर्षीया हजुरआमाले जितिन् कोरोना, उपचारपछि भइन् तन्दुरुस्त

१०३ वर्षीया हजुरआमाले जितिन् कोरोना, उपचारपछि भइन् तन्दुरुस्त

  • सोमवार, चैत्र ३ २०७६

  • 4.4K
    SHARES

  • काठमाडौं– चीनको उहानमा ६ दिनको उपचारपछि १ सय ३ वर्षीया चिनियाँ हजुरआमाले कोरोनाविरुद्ध विजय प्राप्त गरेकी छन्।

    एक शताब्दी उमेर पूरा गरेकी झाङ गुवाङफेनलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको खबर छ।

    उनी हालसम्म चीनमा कोरोना भाइरसबाट मुक्त हुने सबैभन्दा पाको उमेरकी व्यक्ति हुन्। योभन्दा पहिले पनि १ सय १ वर्षका व्यक्ति चीनमा कोरोना भाइरसबाट मुक्त भएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र ३ २०७६०३:०३:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend