शुक्रवार, फाल्गुण ३० २०७६
त्यसका मालिक विशाल पौडेल र गोविन्द पौडेल हुन्। सांसद सुनुवार जिल्ला जाँदा तस्करीमा संलग्नहरुको घरमै बस्ने गरेका छन्। कांग्रेस कार्यकर्तालाई उनीहरुले धम्की समेत दिने गरेका छन्। स्थानीयले बालुवा तस्करीमा सुनुवारको समेत मिलेमतो रहेको बताउने गरेका छन्।
https://www.youtube.com/watch?v=Nf0zEZECROI
केही समय अघि सुनुवारलाई स्थानीयले पुल उद्घाटन गर्न नदिएर फिर्ता पठाइदिएका थिए। ओखलढुंगा र रामेछाप जिल्ला जोड्ने सिरिसेस्थित लिखु नदीको पुल बिहीबार उद्घाटन गर्न पुगेका उनलाई स्थानीयले पुल निर्माणका क्रममा अनियमितता भएको आरोप समेत लगाएका थिए।
यो पनि पढ्नुहोस् :
https://mediadabali.com/politics/116006/
सात करोडको लागतमा निर्माण भएको पुलको सांसद सुनुवारमार्फत ठेकेदार राम मैनालीले उद्घाटन गराएर भुक्तानी लिन खोजेको आरोप स्थानीयको छ । स्थानीयले पुल निर्माणमा अनियमितता गरेर कमसल खालको पुल बनाएको जनाएका छन् ।
यो पनि पढ्नुहोस् :
https://mediadabali.com/politics/116562/
नेकपाका नेता बालकृष्ण ढुङ्गेलसहितका स्थानीयले सांसद सुनुवारलाई पुल उद्घाटन गर्न नदिएर लखेटेको स्थानीयले बताएका छन् ।
यो पनि हेर्नुहोस् :
https://www.youtube.com/watch?v=ow82wHuiAW4
यो पनि हेर्नुहोस् :
https://www.youtube.com/watch?v=OcIg87HRKsw&t=7s मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।