बिहिवार, फाल्गुण २९ २०७६
बालुवाटार जग्गा काण्डमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल मुछिँदा सामाजिक सञ्जालमा खुलेर विरोध गरेका प्रभू साहलाई कारवाही गर्न नेकपाले प्रक्रिया अगाडि बढाएपछि उनले कांग्रेससँग मिलेर छुट्टै प्रस्ताव संसदमा दर्ता गराएका हुन् ।
नेकपाले सांसद साहलाई स्पष्टीकरण सोध्ने लगायत प्रक्रिया अगाडि बढाएको छ । सांसद साहले जग्गाबारे निर्णय गर्ने मन्त्रिपरिषद्को अध्यक्ष प्रधानमन्त्रीले उन्मुक्ति पाउने र मन्त्रीविरुद्ध मुद्दा चल्ने प्रक्रियाको खुलेरै विरोध गरेका थिए । मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।