आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सभापति देउवाले दिए अर्काे नियुक्ति, संसदीय दलको नेतामा अधिकारी मनोनित

सभापति देउवाले दिए अर्काे नियुक्ति, संसदीय दलको नेतामा अधिकारी मनोनित

  • मंगलवार, फाल्गुण २७ २०७६

  • 3.6K
    SHARES

  • काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनित गरेका छन् । कांग्रेस संसदीय दलको विधान २०७४, धारा १२ (१) बमोजिम सभापति देउवाले अधिकारीलाई मंगलवार दलको नेता मनोनित गरेका हुन् । सभापति देउवाका निजी सचिव केशवराज जोशीले प्रेस विज्ञप्ति जारी गर्दै अधिकारी राष्ट्रियसभा संसदीय दलको नेता मनोनित भएको जानकारी दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २७ २०७६०३:०३:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend