आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरना भाइरस: नेविसंघले सर्वसाधारणलाई गर्यो मास्क वितरण

कोरना भाइरस: नेविसंघले सर्वसाधारणलाई गर्यो मास्क वितरण

  • आइतवार, फाल्गुण २५ २०७६

  • 4.8K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कोरना भाइरसका बारेमा जनचेतना फैलाउँदै सर्वसाधारणलाई मास्क वितरण गरेको छ । कोरोनाको प्रकोपबाट बच्नका लागि नेविसंघले आइतबार बिहान नयाँ बानेश्वरमा सर्वसाधारणलाई एक हजार मास्क वितरण गरेको हो । नेविसंघ भ्याली इन्जिनियरिङ कलेजका सभापति विवेक बस्नेतको सभापतित्वमा आयोजना भएको मास्क वितरण कार्यक्रमको उद्घाटन महामन्त्री महेश्वरी कुँवरले गरेकी थिइन् । भ्याली इन्जिनियरिङ क्याम्पसले सुरु गरेको निःशुल्क मास्क वितरण कार्यक्रमलाई नेविसंघले देशभर सञ्चालन गर्ने विद्यार्थी नेता अनुराग शाहले बताए । मास्क वितरण कार्यक्रममा नेविसंघका नेता दुजाङ शेर्पा, निवर्तमान केन्द्रीय सदस्य सञ्जिव खड्का, नेपाल कमर्स क्याम्पसका सभापति सरोज तिमल्सिना लगायतका नेताहरू सहभागी थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण २५ २०७६०६:३९:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend