आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मध्यराति यात्रु बोकेको जीप २०० मिटर भीरमा खस्यो !

मध्यराति यात्रु बोकेको जीप २०० मिटर भीरमा खस्यो !

  • आइतवार, फाल्गुण २५ २०७६

  • 4.3K
    SHARES

  • काठमाडौं – बैतडी जिल्लाको पाटन नगरपालिका–६ खोड्पे पन्तोली मोडमा यात्रु बोकेको बोलेरो जीप सडकबाट २०० मिटर भीरमा खसेको छ । दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको अनटेस्ट (१२५७) नम्बरको जीप आईतवार बिहान सवा २ बजे दुर्घटनामा परेको छ । दुर्घटनामा दुहु गाउँपालिका–२ सवारी चालक धनसिंह बडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण २५ २०७६०१:४७:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend