आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

'मास्क होली' मिस नेपाल नर्थ अमेरिका सँग

'मास्क होली' मिस नेपाल नर्थ अमेरिका सँग

  • शनिवार, फाल्गुण २४ २०७६

  • 6.7K
    SHARES

  • काठमाडौँ- वेलकम एडभरटाईजिङ्ग एण्ड मार्केटिङ्ग प्रा.लिको प्राङ्गणमा वेलकम परिवारले मिस नेपाल नर्थ अमेरिका, श्रेया गजुरेलसँग शुभकामना आदानप्रदान गरि शुक्रवार भब्य रुपमा होली मनाएको छ । कोरोना भाईरसले परेको मनोसामाजिक असरले गर्दा, यसपालि मास्क लगाएर होली मनाइएको हो ।  मिस नेपाल नर्थ अमेरिका श्रेया गजुरेलले आफ्नो मातृभूमीमा हराईरहेको धर्म संस्कृतिलाई निरन्तरता दिन जोड दिदै, ब्यस्तताका बावजूद पनि अमेरिकाबाट नेपाल आएर वेलकम परिवारको साथमा सम्पूर्ण देशवाशीलाई होलीको शुभकामना प्रदान दिईन। उक्त अवसरमा एडमायर नेपालकी अध्यक्ष निता पौडेलले गजुरेललाई यस सामाजिक संस्थाको मानार्थ सदस्यता प्रदान गरिन । वेलकमका संचालक निर्मलराज पौडेलले होलीको शुभकामना दिदै नेपालीलाई कोरोना भाइरसबाट डराउनको साटो विज्ञद्धारा दिएको सल्लाह मानेर आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर अरुलाई पनि सहायता गर्दै २०७६ को हाली, 'मास्क होली' बनाउन सल्लाह र सुझाव दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण २४ २०७६०५:१९:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend