आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बेग राना र मन्जु लोवातीको लोकदोहोरी गीत 'माष्टर साब...' बजारमा रिलिज

बेग राना र मन्जु लोवातीको लोकदोहोरी गीत 'माष्टर साब...' बजारमा रिलिज

  • शनिवार, फाल्गुण २४ २०७६

  • 5.9K
    SHARES

  • काठमाडौँ- प्रवासमा बसेर पनि नेपाली गीतसंगीतमा निरन्तरता दिने गायक बेग राना र गायिका मन्जु लोवातीको लोकदोहोरी गीत 'माष्टर साब...' बजारमा रिलिज भएको छ । गायक बेग राना र मन्जु लोवतीको सुमधुर आवाज रहेको लोकदोहोरी गीतमा बेग रानाकै लय र शब्द सृजना रहेको छ। मोडल श्रीष्टि खड्का, लोमस शर्मा, राजेश हमाल ठकुरी र साया भण्डारीको भिडियोमा दमदार अभिनय देख्न सकिन्छ । जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको उक्त भिडियोको छायांकन भने दिपक गिरीले गरेका हुन्। सृजन बरालको निर्देशन रहेको भिडियोको सम्पादन अमृत चापागाईले गरेका छन् । https://www.youtube.com/watch?v=EnQg0VMpejw&feature=emb_title

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण २४ २०७६०५:०५:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend