आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मोडल ओबी रायमाझी र आयुष्मा कार्कीको अभिनयमा ‘जुन तारा’ रिलिज

मोडल ओबी रायमाझी र आयुष्मा कार्कीको अभिनयमा ‘जुन तारा’ रिलिज

  • शुक्रवार, फाल्गुण २३ २०७६

  • 7.5K
    SHARES

  • काठमाडौं - मोडल ओबी रायमाझी र आयुष्मा कार्कीको अभिनयमा रहेको ‘जुन तारा’को म्युजिक भिडियो रिलिज भएको छ । अनिश दवाडी र कमला पोखरेलको आवाजमा सार्बजनिक भएको केहि समयमा नै गीतले चर्चा बटुलेको छ । रिना मिचेको शब्द रहेको गीतलाई बिमल श्रीर्पालीले संगीत दिएका छन् । बिनोद बाजुरालीको संगीत संयोजनमा तयार गरिएको गीतलाई सस्कृति म्युजिक कम्पनीले बजारमा ल्याएको हो । भिडियोको निर्देशन कपिल लामाले गरेका हुन् । सुरेश श्रेष्ठको छायांकनमा तयार गरिएको भिडियोको सम्पादन दिपक बिस्टले गरेका छन् । म्युजिक भिडियो सर्जक तथा गायक खेम सेन्चुरीको आफ्नै यूटूब च्यानल बाट केहि बेर अगाडी मात्र सार्बजनिक गरिएको हो । https://www.youtube.com/watch?v=_z7LGCekapI

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण २३ २०७६०८:२७:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend