आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अमेरिकी राष्ट्रपतिका आधा दर्जन गर्लफ्रेन्ड, तीन जनासँग विवाह

अमेरिकी राष्ट्रपतिका आधा दर्जन गर्लफ्रेन्ड, तीन जनासँग विवाह

  • शुक्रवार, फाल्गुण २३ २०७६

  • 4.3K
    SHARES

  • काठमाडौं–हालैको भारत भ्रमणमा मेलानिय ट्रम्पसँग डोनाल्ड ट्रम्पले भारतको ताज महल हेर्न गएसँगै उनको लभ स्टोरीको पनि चर्चा हुन थालेको छ।

    डोनाल्ड ट्रम्पको आधा दर्जन गर्लफ्रेन्ड भएको र तीमध्ये तीन जनासँग उनले विवाह गरेका थिए। हाल मेलनिया ट्रम्प डोनाल्ड ट्रम्पकी पत्नीका रूपमा छिन्। १९९८ मा उनीहरूको भेटघाट भएको थियो र विवाहका समयमा मेलानियको उमेर २८ वर्षा र डोनाल्ड ट्रम्पको उमेर ५२ वर्षको थियो। ट्रम्पको पहिलो भेटमै मेलानियासँग प्यार भएको थियो।

    आउनुहोस् जानौं ट्रम्पसँग सम्बन्ध भएका महिलाहरूः

    इभाना ट्रम्पः यी महिलासँग ट्रम्पको विवाह १९९७ अप्रिल ७ मा भएको थियो। तर १९९१ मा मारला मेपल्ससँगको अफेयरका कारण इभाना निराश भइन्। सम्बन्ध विच्छेदपछि उनले ट्रम्पको आधा सम्पत्ति लिएर बसेकी छन्।

    गाब्रियला सबातिनीः डोनाल्ड ट्रम्प इभानासँगै रहँदा १९८९ जुनमा सबातिनीसँग उनको अफेयरका बारेमा धेरै चर्चा भएको थियो। केही समयपछि यो सम्बन्ध पनि टुट्यो।

    कार्ला ब्रुनीः कार्ला ब्रुनीले मिक जेगरसँग सम्बन्ध विच्छेद गरेपछि डोनाल्डसँगको अफेयरको व्यापक चर्चा भइसकेको थियो। तर यो सम्बन्ध लामो समय टिक्न सकेन।

    मारला मेपल्सः यी दुईबीचको भेटघाट १९८५ मा भएको थियो, जब ट्रम्प इभानासँग वैवाहिक जीवनमै थिए। इभानासँग सम्बन्ध विच्छेद भएपछि उनले मारलासँग विवाह गरेका थिए। यो विवाह ६ वर्षसम्म रह्यो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण २३ २०७६०२:२२:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend