आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रचण्डले भाषण चित्तबुझ्दो नगरेपछि जुत्ता प्रहार भएको खुलासा

प्रचण्डले भाषण चित्तबुझ्दो नगरेपछि जुत्ता प्रहार भएको खुलासा

  • आइतवार, फाल्गुण १८ २०७६

  • 5.3K
    SHARES

  • काठमाडौँ- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि जुत्ता प्रहार गर्ने युवकले भाषण चित्त नबुझेको बताएका छन्। आइतबार राष्ट्रिय सभागृहमा प्रचण्डलाई जुत्ता प्रहार गरेका उनले प्रचण्डको भाषण चित्त नबुझेको बताएका छन्। जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हाल उनलाई सिंहदरबार वृत्तमा राखिएको छ। ‘प्रचण्डको भाषण चित्त बुझेन। त्यसैले जुत्ता हानेँ,’ उनले प्रहरीसँग भनेका छन्। उनी द्वन्द्वपीडित हुन्। रतनका बुबा मोहन तिरुवा जनयुद्धमा राज्य पक्षबाट मारिएका थिए। रतनले फेसबुक परिचय खण्डमा आफूलाई सर्वहारा वर्गको पक्षधरका रुपमा चिनाएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण १८ २०७६११:२३:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend