आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

को हुन् प्रचण्ड माथि जुत्ता प्रहार गर्ने २२ बर्षिय युवक ?

को हुन् प्रचण्ड माथि जुत्ता प्रहार गर्ने २२ बर्षिय युवक ?

  • आइतवार, फाल्गुण १८ २०७६

  • 7.4K
    SHARES

  • काठमाडौं, फागुन १८ -  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि जुत्ता प्र*हार भएको छ। पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्र*हार भएको हो । प्रचण्ड माथि जुम्लाका २२ वर्षीय रतन तिरुवाले जुत्ता प्र*हार गरेका हुन्। तिरुवा जनयु*द्धमा बुबा गुमाएका मोहन तिरुवाका छोरा रहेको खुलेको छ । उनका बुबा ०५६/५७ मा राज्यपक्षबाट मा*रिएका थिए । मोहन माओवादी कार्यकर्ता रहेको खुलेको एक उच्च प्र*हरी अधिकारीले बताए । हाल उनी ललितपुरको डल्लु क्षेत्रमा बस्दै आएका थिए । उनले सुर्खेतमा अमिन पढेका थिए । यु*द्धमा बुबा गुमाएको आक्रोशमा उनले जुत्ता प्र*हार गरेको हुनसक्ने बताइएको छ । प्र*हरीका अनुसार अहिले उनलाई महानरीय प्र*हरी वृत सिंहदरबारमा राखिएको छ । तर जुत्ताले प्रचण्डलाई भने नलागेको प्र*हरीले जनाएको छ ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण १८ २०७६१०:५७:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend