आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ललितपुरमा कम्युनिस्ट सांसदलाई आपत, स्थानीयले गरे व्यापक विरोध

ललितपुरमा कम्युनिस्ट सांसदलाई आपत, स्थानीयले गरे व्यापक विरोध

  • आइतवार, फाल्गुण १८ २०७६

  • 5.1K
    SHARES

  • काठमाडौं– ललितपुरका प्रदेश सांसद चेतनाथ सञ्जेलको अहिले चौतर्फी विरोध भइरहेको छ। गोदावरी नगरपालिका– टाहाखेलमा सांसद सन्जेलको नेतृत्वमा नेकपाका कार्यकर्ता राम प्रसाद सन्जेललाई सुकुम्बासी भन्दै सार्वजनिक जग्गामा घर बनाउन अनुमती दिइएपछि चौतर्फी विरोध भएको हो। वडा कार्यालयले भुमिहिन, भुकम्प पिडितलाई घर बनाउन स्थान उपलब्ध गराउने भन्दै फागुन १७ गते मध्यरातमा सुचना टासेको थियो। १८ गते विहानै सांसद सन्जेलको अगुवाईमा वडाध्यक्ष दर्शनकुमार बिष्ट सहित दर्जन भन्दा बढी नेकपाका स्थानीय कार्यकर्ता र प्रहरी सहित सामुदायिक वनको क्षेत्रसँगै जोडिएको करिव ३ रोपनी जग्गा बितरणको लागि भन्दै नगरपालिकाको अमिन सहित जग्गा भाग लगाउन खोज्दा करिव २०० को हाराहारिमा स्थानिय विरोधमा उत्रिएका छन्। स्थानसँगै रहेको मन्दीर र त्यसको प्राङ्गणमा ट्रष्ट बनाउने निर्णय भएको स्थानीयले बताए। हाल नेपालको कानुन बमोजिम कुनै पनि सार्वजनिक जग्गा व्यक्तीले प्रयोग वा आवसको रुपमा प्रयोग गर्न प्रतिबन्ध छ। यस्तो अवस्थामा देशको कानुन बनाउने ठाउँको प्रतिनिधि पात्र भएर पनि कार्यकर्ताको लागि घर बनाइदिन भन्दै सार्वजनिक जग्गा कव्जा जमाउन खोज्नु कानुनी राज्यकै उपहास हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण १८ २०७६११:३४:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend