आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

खुमबहादुरका साथीलाई देउवाले दिए सरप्राइज उपहार

खुमबहादुरका साथीलाई देउवाले दिए सरप्राइज उपहार

  • आइतवार, फाल्गुण १८ २०७६

  • 5.4K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना नेता एवम् पूर्वसांसद कृष्णकिशोर घिमिरेलाई आमन्त्रित केन्द्रीय सदस्य नियुक्त गरेर योगदानको कदर गरेका छन् । सभापति देउवाले शनिबार घिमिरेललाई आमन्त्रित केन्द्रीय सदस्य बनाएर मूल्यांकन गरेका हुन् । सालिन स्वभावका घिमिरेले कसैसँग पनि चर्को स्वरमा कुरा गर्दैनन् । दाङ निवासी घिमिरे नेपाली कांग्रेसमा रहेर राजनीतिक जीवन बिताएका छन् । कहिल्यै पनि व्यक्तिगत लोभलालच नगरेका घिमिरे न्याय पाएका छन् । घिमिरे कांग्रेसका नेता स्व.खुमबहादुर खडकाका साथी पनि हुन । दाङको राजनीतिमा घिमिरे परिवारको ठूलो योगदान छ । सभापति देउवाले घिमिरेलाई आमन्त्रित केन्द्रीय सदस्य बनाएपछि दाङ जिल्लाका नेता तथा कार्यकर्ताहरू खुसी भएका छन् । कांग्रेसका कार्यकर्ता र शुभेच्छुकहरूले घिमिरेलाई सामाजिक सञ्जाल र फोनबाट बधाइ दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण १८ २०७६०६:४३:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend