आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीलाई कांग्रेस नेता खतिवडाले दिए धन्यवाद !

केपी ओलीलाई कांग्रेस नेता खतिवडाले दिए धन्यवाद !

  • बुधवार, फाल्गुण १४ २०७६

  • 4.3K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णयमा पार्टीको सिफारिस नमान्ने भनेर लिएको अडानलाई नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद रामहरि खतिवडाले सम्मान गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै कांग्रेस नेता खतिवडाले ओलीको अडान ठीक भएको बताएका छन् । नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सिफारिस गरेपनि ओलीले डा. युवराज खतिवडा नै राष्ट्रियसभा सदस्य हुने अडान लिएका छन् । ओलीको अडानको प्रशंसा गर्दै कांग्रेस नेता खतिवडाले धन्यवाद समेत दिएका छन् । नेकपाभित्र राष्ट्रियसभा सदस्यको सिफारिसलाई लिएर विवाद बढिरहेका बेला कांग्रेस नेताको ट्विट आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण १४ २०७६०३:३८:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend