आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट राज्यमन्त्रीका सल्लाहकारले देखाए असली औकात, युवती माथि बलात्कार !

कम्युनिस्ट राज्यमन्त्रीका सल्लाहकारले देखाए असली औकात, युवती माथि बलात्कार !

  • बुधवार, फाल्गुण १४ २०७६

  • 5.0K
    SHARES

  • काठमाडौं– शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामला सल्लाहकार अमृतकुमार घलेलाई किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। बनेपादेखि काठमाडौं जाने बस कुरेर बसेकी १२ कक्षामा अध्ययनरत किशोरीलाई घलेले पुर्‍याइदिन्छु भन्दै आफ्नो मोटरसाइकलमा चढाएका थिए। बनोपबाट काठमाडौं आउने क्रममा घलेले आफू राज्यमन्त्री मानन्धरको सल्लाहकार भएको, अमेरिकाको ग्रिन कार्ड भएको र पत्नीसँगै परिवारका अन्य सदस्यसमेत अमेरिकामै बताएर आकर्षित परेका थिए। किशोरीलाई समेत अमेरिका पठाइदिने आश्वासन दिएर उनले गत माघ २७ गते टोखास्थित आफ्नो फ्ल्याटमा लगेर तीन दिनसम्म बन्धक बनाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। किशोरीले घटनाबारे परिवारलाई बताएपछि सोही सूचनाका आधारमा घलेलाई पक्राउ गरिएको र युवतीको उद्दार गरिएको प्रहरीले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण १४ २०७६०९:३७:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend