आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाल छोड्ने तयारीमा सुजता कोइराला, कहाँ जाँदैछिन?

नेपाल छोड्ने तयारीमा सुजता कोइराला, कहाँ जाँदैछिन?

  • बुधवार, फाल्गुण १४ २०७६

  • 5.6K
    SHARES

  • काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुजाता कोइरालाले नेपाल छाडेर विदेश जाने तयारी गरेको खबर बाहिर आएको छ ।

    नेतृ कोइरालाले विदेश बस्नकै लागि आफ्नो नाममा रहेको अधिकांश सम्पत्ति बिक्री गरेको स्रोतले जनाएको छ । नेतृ कोइरालाका बुबा गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकी छिन् ।

    बाँकी सम्पत्ति पनि आफ्ना छोराछोरीलाई अंशको रुपमा उपलब्ध गराइदिएकी छिन् । नेपाल छाडेर र बेलायत गएर छोरी ज्वाइँसँग बस्ने सुजाताको योजना बनाएको स्रोतले जनाएको छ ।

    कांग्रेस नेतृ कोइरालाले काठमाडौंस्थित बेलायती दूतावासमा १० वर्षे भिसाको लागि आवेदन दिएकी छिन् । भिसा पाउनासाथ उनी मुख्य वासस्थान बेलायतलाई बनाउने गरी देश छाड्ने तयारीमा छिन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण १४ २०७६०३:३७:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend