आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रमेश खरेलले पार्टी खोल्न लागेका हुन् ? दिए यस्तो प्रतिक्रिया

रमेश खरेलले पार्टी खोल्न लागेका हुन् ? दिए यस्तो प्रतिक्रिया

  • बुधवार, फाल्गुण १४ २०७६

  • 5.7K
    SHARES

  • काठमाडौं– पूर्व डिआइजी रमेश खरेलले सुशासनका लागि अभियान चलाउन लागेको भएपछि पार्टी खोल्ने हल्लामा सत्यता नभएको बताएका छन्। आफूले पार्टी खोल्न लागेको नभई अभियानमात्र चलाउन लागेको उनले स्पष्ट बताएका छन्। ‘हाम्रो नेपाल हामी नेपाली अभियान सुरु गर्न लागेका हौं। देशमा सुशासनका लागि अभियान चलाउने योजना हो। यसको औपचारिक घोषणा भोलि गर्छौं,’ उनले भने,‘हामीले राजनीतिक दल खोल्न लागेका होइनौं। यो एउटा अभियान हो, लुज फोरम जस्तो हो। यस अभियानमा सबै जोडिन सक्नुहुन्छ।’ खरेलले प्रहरीमा विभेद भएको भन्दै केही वर्षअघि डीआईजीबाट राजीनामा दिएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण १४ २०७६०६:३४:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend