काठमाडौं– निर्वाचनका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टको शासन आए रुन पनि नपाइने बताएका थिए। अहिले उक्त भविष्यवाणी पुरा भएको सांसद प्रकाश रसाईलीले बताएका छन्।
मंगलबार बसेको प्रतिनिधी सभा बैठकको शुन्य समयमा बोल्दै उनले देउवाको बोली पुरा भएको बताएका हुन्।
उनले हालै जन्मदिनको लिपुलेक र कालापनीको भारतले मिचेको अवस्थामा लिपुलेक र कालापानी नभएको केक काटेर खाएको भन्दै आलोचना गरे।
‘उहाँको जन्मदिन किन मनाइयो, कसले मनाइदियो त्यो तपसिलेको कुरा हो, तर भारतलाई खुसी बनाउन गरिएको हो की!’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।