आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भोजपुरमा नेकपालाई निरन्तर झट्का, कार्यकर्ता धमाधम कांग्रेस प्रवेश

भोजपुरमा नेकपालाई निरन्तर झट्का, कार्यकर्ता धमाधम कांग्रेस प्रवेश

  • आइतवार, फाल्गुण ११ २०७६

  • 6.4K
    SHARES

  • भोजपुर– भोजपुर नगरपालीका वडा–९ पानीटंयाकीमा नेकपा र विभिन्न पार्टि परीत्याग गरी १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ट्याम्के मैयुङ गाँउपालिकमा २८ नेकपा कार्यकर्ता प्रवेश गरेको २ दिन वित्न नपाउँदै भोजपुर नगरपालिकामा १० कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन्।

    स्थानीय विर्ख बहादुर तामाङको नेतृत्वमा सुराते तामाङ, गंगा श्रेष्ठ, दिल बहादुर बस्नेत, सुरेन कार्की, गोमा तामाङ, निङमा तामाङ, सुर्य कुमार तामाङ, गोमा देवि तामाङ सहित १० जना कांग्रेस पार्टि प्रवेश गरेको तरुण दल जिल्ला सचिव ज्योती पौडेलले बताए। सोही अवसरमा बिर्ख बहादुर तामाङको अध्यक्षतामा २५ सदस्य वडा कार्य समिति समेत चयन भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण ११ २०७६०३:५६:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend