आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट सरकारको विरोधमा नेविसंघले ततायो सडक, बालुवाटारलाई चुनौति

कम्युनिस्ट सरकारको विरोधमा नेविसंघले ततायो सडक, बालुवाटारलाई चुनौति

  • शुक्रवार, फाल्गुण ९ २०७६

  • 5.9K
    SHARES

  • काठमाडौं– ७० करोडको घुस काण्डमा मुछिएका गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै विहिबार प्रदर्शनका क्रममा ज्यादति गरेको विरोधमा आज नेविसंघले प्रदर्शन गरेको छ । राजधानीको प्रदर्शनी मार्गमा शुक्रबार दिउँसो प्रदर्शन गरेको हो । वाल्मीकि विद्या पीठबाट निस्किएको जुलुस राष्ट्रियसभा भवन नजिकै पुगेर पुनः वाल्मीकिमै पुगेर कोण सभा गरिएको थियो । कोणसभामा प्रधानमन्त्री केपी ओलीको राजीनामासँगै निवर्तमान मन्त्री बस्कोटालाई कानुनी कारबाहीको माग गरिएको छ । नेविसंघले प्रदर्शनका क्रममा 'नेकपाको छोरोले, करोड माग्यो मोरोले', 'गोकुलसँगै सिकेछ, केपी ओली बिकेछ', जस्ता नारा लगाइएका थिए । हिजो बाँस्कोटालाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्दै प्रदर्शनमार्गमा गरिएको प्रदर्शनीमा विद्यार्थी नेताहरुमाथि लाठी प्रहार गरिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण ९ २०७६११:५१:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend