आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बास्कोटालाईं बर्खास्त गर्न माग गर्दै कांग्रेसले गर्यो राष्ट्रियसभा बैठकमा बबण्डर

बास्कोटालाईं बर्खास्त गर्न माग गर्दै कांग्रेसले गर्यो राष्ट्रियसभा बैठकमा बबण्डर

  • बिहिवार, फाल्गुण ८ २०७६

  • 3.8K
    SHARES

  • काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाईं बर्खास्त गर्न माग गर्दै नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । बिहीबार बसेको बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले सञ्चारमन्त्री बास्काटोको विवादास्पद अडियो सार्वजनिक भएको भन्दै बर्खास्तीको माग गरेका हुन् । ७० देखि ७५ करोड कमिसन आउने र कमिसनको ७० प्रतिशत सञ्चारमन्त्रीले लिने अडियो वार्ता बाहिर आएको भन्दै उनले सरकारको प्रवक्तासमेत रहेको र प्रधानमन्त्री केपी ओली निकटस्थसमेत रहेको मन्त्रीले सीधै कमिसनको कुरा गर्नु आपत्तिजनक भन्दै भर्त्सना गरे । उनले अविलम्ब सञ्चार मन्त्रीलाई बर्खास्त गर्नुपर्ने, घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउनुपर्ने र अडियोनै बाहिर आएपछि सो बारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने माग गरे । निष्पक्ष छानबिनको प्रक्रिया अघि नबढ्दासम्म र घटनाबारे प्रधानमन्त्रीले जवाफ नदिएसमम संसद चल्न नसक्ने देवले बताएका ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ८ २०७६०७:४९:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend