आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

'बास्कोटा काण्ड' भाइरल भएपछी कांग्रेसले आकस्मिक पत्रकार सम्मेलन गर्दै

'बास्कोटा काण्ड' भाइरल भएपछी कांग्रेसले आकस्मिक पत्रकार सम्मेलन गर्दै

  • बिहिवार, फाल्गुण ८ २०७६

  • 5.4K
    SHARES

  • काठमाडौं - कम्युनिस्ट सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटा सत्तरी करोड कमिशन काण्डमा परेपछि नेपाली कांग्रेसले आकस्मिक रुपमा पत्रकार सम्मेलन राखेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार मध्यान्ह साढे १२ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलन राखेका हुन् । मन्त्री बास्कोटालाई हटाएर अनुसन्धानको माग गरेको कांग्रेसले सो विषयमा थप धारणा सार्वजनिक गर्न आकस्मिक रुपमा पत्रकार सम्मेलन गर्न लागेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ८ २०७६०५:१४:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend