आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सञ्चारमन्त्री बाँस्कोटाले आजै राजीनामा दिने

सञ्चारमन्त्री बाँस्कोटाले आजै राजीनामा दिने

  • बिहिवार, फाल्गुण ८ २०७६

  • 5.9K
    SHARES

  • काठमाडौँ- सुचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आजै राजिनामा दिने भएका छन । सेक्युरिटी प्रिन्टिङ प्रेसको डिलमा ७० करोड कमिसन मागेको भनिएको अडियो सार्बजनिक भएपछि उनले राजीनामा गर्ने तयारी भएको हो । आज दिउँसो ३ बजे मन्त्रीपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनपछि उनले राजीनामा दिने बताइएको छ । सार्वजनिक भएको अडियोका विषयमा भने सञ्चारमन्त्री बाँस्कोटाले नखाएको बिस नलाग्ने प्रतिकृया दिइसकेका छन्। यो अडियो सार्वजनिक भएपछि प्रतिपक्ष नेपाली काँग्रेसले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गरेको छ । पूर्व माओवादी र कतिपय एमालेकै नेताहरुले पनि राजीनामा गर्नै पर्ने बताएका छन्। स्मरण रहोस यो अडियो प्रस्ताव अस्विकृत भएलगत्तै स्विस कम्पनीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनाईसकेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ८ २०७६०५:०९:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend