आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस सांसद सिंहले संसदमा गरे कम्युनिस्ट सरकारको भण्डाफोर

कांग्रेस सांसद सिंहले संसदमा गरे कम्युनिस्ट सरकारको भण्डाफोर

  • मंगलवार, फाल्गुण ६ २०७६

  • 3.4K
    SHARES

  • काठमाडौं– नेपाली कांग्रेसका सांसद डा. अमरेशुकुमार सिंहले सरकारको आलोचना गरेका छन्। उखु किसानले भुक्तानी नपाएको भन्दै उनले सरकारको आलोचना गरेका हुन्। मंगलबार बसेको प्रतिनिधीसभाको शुन्य समयमा बोल्दै सिंहले उखु किसानललाई १५ दिन भित्र भुक्तानी दिने भनेर उद्योग मन्त्रालयमा मिल संचालकसँग सहमति गरेपनि अहिलेसम्म भुक्तानी नपाएको भन्दै अलोचना गरेका हुन्। उनले सरकार कस्को हो भन्दै प्रश्न समेत गरेका छन्। ‘यो सरकार किसानको हो, जनताको हो वा विचौलियाको हो?’ उनले भने, ‘मेरै निर्वाचन क्षेत्रमा २ मिल छन्। मिलले उखु लियो तर, पैसा दिएन। किसान ऋणमा छन्। किसानले चाँडै भुक्तानी पाउन।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ६ २०७६०७:४९:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend